Kathmandu Press

यस्ताे छ सलमानको नयाँ गीत 'भाइ भाइ'

काठमाडौं, जेठ १३ : बलिउड अभिनेता सलमान खान नयाँ गीत लिएर आएका छन्।

उनले इदको अवसरमा 'भाइ भाइ' गीत सार्वजनिक गरेका हुन्। उनले यस गीतम....

यस्ताे छ सलमानको नयाँ गीत 'भाइ भाइ'

काठमाडौं, जेठ १३ : बलिउड अभिनेता सलमान खान नयाँ गीत लिएर आएका छन्।

उनले इदको अवसरमा 'भाइ भाइ' गीत सार्वजनिक गरेका हुन्। उनले यस गीतमार्फत सामाजिक सद्भावलाई बल दिएका छन्।

Hardik ivf

यो गीत सलमानले दानिश सफरीसँग मिलेर लेखेका हुन्। यसलाई साजिद वाजिदले कम्पोज गरेका छन्।

सलमानले सोमबार राति सामाजिक सञ्जालमा गीत सार्वजनिक गरेका छन्। गीतसँगै ट्वीट गरेका छन्, 'मैले तपाईहरु सबैका लागि केही बनाएको छु, हेरेर भन्नु होला कस्तो लाग्यो।'

यस गीतलाई दर्शकले पनि खुब रुचाएका छन्। यसलाई एक दिनमै ५६ लाख ७७ हजारभन्दा बढीले हेरेका छन्।

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्