Kathmandu Press

कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरि बैठक बस्दै

शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरि सहमतिको लागि बैठक बस्न लागेको हो।
कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरि बैठक बस्दै

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।

शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरि सहमतिको लागि बैठक बस्न लागेको हो।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन्।

कांग्रेसले सर्वसम्मत दलको नेता ता टुंगो लागाउने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: १०:३० बजे, शनिबार, वैशाख ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्