कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]
मातातीर्थ औँसीको अवसरमा मुस्ताङको कागबेनीमा आमा नहुनेहरूले श्राद्ध गरेर यहाँ पिण्डदान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1776401827.jpg)
मस्ताङ, वैशाख ४ : आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ।
मातातीर्थ औँसीको अवसरमा मुस्ताङको कागबेनीमा आमा नहुनेहरूले श्राद्ध गरेर यहाँ पिण्डदान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
साेही कारण शुक्रबार बिहानैदेखि गबेनीमा विशेष रूपमा भक्तजनहरूको ठूलो भीड लागेको देखिन्छ।
हेर्नुस् केही तस्बिरहरू:
















प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)