संसदीय समितिका सभापतिको निर्वाचन आज हुने
प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
काठमाडौं, वैशाख ४ : संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ।
समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो।
प्रकाशित मिति: १०:२९ बजे, शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1776394573.jpg)