Kathmandu Press

रास्वपाको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी, प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल बने सचेतक

रास्वपाको बिहीबार बसेको सदीय दल बैठकले कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो। 
रास्वपाको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी, प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल बने सचेतक

काठमाडौं, वैशाख ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक र दुई जना सचेतक चयन गरेको छ ।

रास्वपाको बिहीबार बसेको सदीय दल बैठकले कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो। 

Hardik ivf

बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेकका बनाउने निर्णय गरेकोछ।

बुर्लाकोटी उनी गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित हुन् भने भने परियार र धिताल समानुपातिक सांसद हुन्।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, वैशाख ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्