संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ।
काठमाडौं, वैशाख ३ : संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ।
मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ।
दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ।
समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ।
प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, वैशाख ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1755950009.png)

-1755950009.png)