Kathmandu Press

ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगेका छन्। 
ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
Hardik ivf

काठमाडौं, चैत ३० : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको आज त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया हुँदैछ।

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगेका छन्। 

ओलीको पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेर निकाल्ने छ। 

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, चैत ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्