Kathmandu Press

दुर्गा प्रसाईंविरुद्ध फेरि मुद्दा दायर

निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो।
दुर्गा प्रसाईंविरुद्ध फेरि मुद्दा दायर

काठमाडौं, चैत २८ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।

निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो।

प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो। सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १०:१६ बजे, शनिबार, चैत २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्