Kathmandu Press

श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी यादव नियुक्त

प्रधानमन्त्री शाहले शुक्रबार उद्योग र श्रममन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।
श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी यादव नियुक्त

काठमाडौं, चैत २७ : प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

प्रधानमन्त्री शाहले शुक्रबार उद्योग र श्रममन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।

Hardik ivf

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादवलाई र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गरेका छन्। 

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, चैत २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्