Kathmandu Press

रास्वपा संसदीय दलको बैठक बस्दै

बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ।
रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टीको  संसदीय दलको बैठक आज बस्दै छ। 

बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ।

Hardik ivf

बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

उपसभामुखमा रास्वपाले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ। उनी निर्वाचित हुने पक्का छ। 

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, चैत २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्