Kathmandu Press

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षीय रुविले दर्ता गराइन् उम्मेदवारी

रुबिलाई संसदको सबैभन्दा ठूलो दल रास्वपाको पनि समर्थन छ। त्यसैले उनी उपसभापति बन्ने पक्का भएको छ।
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षीय रुविले दर्ता गराइन् उम्मेदवारी

काठमाडौं, चैत २६ : उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर उम्मेदवारी दर्ता गराएकी छिन्। 

उनी २५ वर्षकी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

रुबिलाई संसदको सबैभन्दा ठूलो दल रास्वपाको पनि समर्थन छ। त्यसैले उनी उपसभापति बन्ने पक्का भएको छ। 

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, चैत २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्