Kathmandu Press

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन्। 
पूर्वगृहमन्त्री रमेश लेखक रिहा

काठमाडौं, चैत २६ : पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन्।

हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन्। 

पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।

लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए।

प्रकाशित मिति: १२:३० बजे, बिहीबार, चैत २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्