Kathmandu Press

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन्।
कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं, चैत २५ : सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन्।

बैठकमा सदनको कार्यसूचीबारे छलफल हुनेछ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो।

प्रकाशित मिति: ११:३२ बजे, बुधबार, चैत २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्