प्रधानमन्त्रीले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै
बुधबार (चैत २५) प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेको उनका प्रेस बिज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
काठमाडौं, चैत २५ : प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् ।
बुधबार (चैत २५) प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेको उनका प्रेस बिज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने जनाइएको छ । सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने जनाइएको छ ।
प्रकाशित मिति: ०७:३८ बजे, बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1775649962.jpg)