Kathmandu Press

प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन्। 
प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल
Hardik ivf

काठमाडौं, चैत २४ : प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन्। 

अब प्रतिनिधसभाकाे अर्काे बैठक बुधबार १ बजे बस्नेछ।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्