Kathmandu Press

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो।
किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

काठमडौैं, चैत २४ : किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो। पण्डित यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दिए। 

अर्थ मन्त्रालयले गरेको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो 
 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्