Kathmandu Press

डा. गुणाकर भट्ट बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो।
डा. गुणाकर भट्ट बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

काठमाडौं, चैत २४ : डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

यसअघि उनी नेपाल राष्ट्र बैंकको डेप्युटी गर्भनर थिए। 

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्