Kathmandu Press

सभामुख अर्यालले गरे पदवहाली 

आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाड पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबार पुगेर उनले पदवहाली गरेका हुन्।
सभामुख अर्यालले गरे पदवहाली 

काठमाडौं, चैत २२ : नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल ले पदवहाली गरेका छन्। 

आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाड पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबार पुगेर उनले पदवहाली गरेका हुन्।

उनी आजै बसेको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतरुपमा सभामुख चयन भएका थिए।

photo-2_ee0769cf-1775387328.jpg

photo_c61dc74c-1775387327.jpeg

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्