यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]
रथ निर्माणको काम चैत्र २५ गते सम्पन्न हुनेछ भने रथयात्रा चैत्र २७ गतेदेखि सुरू हुनेछ।![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Untitled-2-1775198261.jpg)
काठमाडौं, चैत २० : भक्तपुरको बिस्केट जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ।
सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिने यो जात्रा भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो।
नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ निर्माणको काम आधा सम्पन्न भइसकेको छ।
रथ निर्माणको काम चैत्र २५ गते सम्पन्न हुनेछ भने रथयात्रा चैत्र २७ गतेदेखि सुरू हुनेछ।
रथ निर्माणका केही तस्बिरहरूः















प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1775198261.jpg)
![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)