डिपी अर्याललाई सभामुख बनाउने रास्वपाको प्रस्ताव
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
काठमाडौं, चैत १९ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ।
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)

-1790332718.jpg)