Kathmandu Press

सर्वदलीय बैठक सुरू

केही समयअघिबाट सुरू भएकाे बैठक संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी छ। 
सर्वदलीय बैठक सुरू

काठमाडाैं, चैत १८ : संघीय संसद् सचिवालयले बाेलाएकाे सर्वदलीय बैठक सुरू भएकाे छ। 

केही समयअघिबाट सुरू भएकाे बैठक संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी छ। 

 बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी रहेकाे बताइएकाे छ।

नवनिर्वाचित प्रतिनिधिसभाकाे पहिाले बैठक बस्नुअघि याे छलफल गरिएकाे हाे। संसदको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ। 

बैठकमा संसदमा सञ्चालनको सन्दर्भमा छलपफल हुनेछ। 

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्