मुगुमा भूकम्पको धक्का
बुधबार बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौं, चैत १८ : मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गएको चैत १४ मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1774968314.jpg)








