Kathmandu Press

विपी राजमार्गमा सवारी आवगमन बन्द

ठूलो पानी परिरहेका कारणले रोशी खोलामा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्य नजर गर्दै तत्कालका लागि विपी राजमार्गमा आवगमन बन्द गरिएको हो। 
विपी राजमार्गमा सवारी आवगमन बन्द
फाइल तस्बिर।

काभ्रे, चैत १७ : विपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।

ठूलो पानी परिरहेका कारणले रोशी खोलामा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्य नजर गर्दै तत्कालका लागि विपी राजमार्गमा आवगमन बन्द गरिएको हो। 

विपी राजमार्गको काभ्रे तर्फको सडकखण्डमा हुने सम्पूर्ण किसिमको आवागमन  बन्द गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २१:०२ बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्