कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु
बैठकमा पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू तथा विशेष महाधिवेशनबाट पदाधिकारी बनेका नेताहरु सहभागी भएका छन्।
काठमाडौं, चैत १७ : नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ।
बैठकमा पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू तथा विशेष महाधिवेशनबाट पदाधिकारी बनेका नेताहरु सहभागी भएका छन्।
भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ।
बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरिरहेका छन्। उनीसँगै मञ्चमा शेखर कोइराला र शशांक कोइराला पनि छन्।
प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1774968314.jpg)

-1774968314.jpg)