Kathmandu Press

कुवेतमा रोकिएका नेपालीलाई चार्टर उडानबाट ल्याइने

कुवेत एयरवेजले बोइङ ७७७–३०० विमान ३ सय ३४ यात्रु क्षमताको छ। यो विमान पहिलोपटक भैरहवा अवतरण गर्न लागेको हो। 
कुवेतमा रोकिएका नेपालीलाई चार्टर उडानबाट ल्याइने

कााठमाडौं, चैत १७ : मध्यपूर्वमा देखिएको तनावपछि कुवेतमा रहेका नेपाली यात्रुलाई चार्टर उडानमार्फत नेपाल ल्याइने भएको छ। 

कुवेत एयरवेजको विमान चार्टर उडान मार्फत नेपाली लिएर बुधबार भैरहवा विमनस्थल आउने बताइएको छ। उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ। 

Hardik ivf

कुवेत एयरवेजले बोइङ ७७७–३०० विमान ३ सय ३४ यात्रु क्षमताको छ। यो विमान पहिलोपटक भैरहवा अवतरण गर्न लागेको हो। 

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि नेपाल–कुवेत उडान प्रभावित हुँदै आएको छ । उक्त घटनापछि मंगलबारसम्म नेपाल र कुवेतबीच नियमित उडान रोकिएको ३२औं दिन पुगेको छ।
 
प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्