काठमाडौंका पूर्वसिडिओ छविलाल रिजाल पक्राउ
गत भदौं २३ र २४ मा जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको सीडीओ थिए । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
काठमाडौं, चैत १७ : काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
गत भदौं २३ र २४ मा जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको सीडीओ थिए । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार