Kathmandu Press

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं, चैत १६ : स्राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो।

बैठक चैत १९ गते दिउँसो २ बजे बस्नेछ। 

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, चैत १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्