चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा [तस्बिरहरू]
’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन्।![चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-19_08a68950-1774861172.jpg)
काठमाडाैं, चैत १६ : विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन्।
’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन्।
प्रदर्शनकारीहरु मोटरसाइकल र स्कुटरसहित विरोधमा उत्रिएका हुन्।






प्रकाशित मिति: १४:४५ बजे, सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












