Kathmandu Press

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त [तस्बिरहरू]

प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन्।
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त [तस्बिरहरू]

काठामाडौं, चैत १४ : नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ।

पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।

Hardik ivf

प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन्।

प्रहरीले आज(शनिबार) बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ।

photo-6_8d0592d9-1774702262.jpg
photo-8_f5683638-1774702260.jpg
photo-4_feb3a7a0-1774702260.jpg
photo-1_66fe84c6-1774702257.jpg
photo-5_3985c6f1-1774702255.jpg
photo-10_e968eb28-1774702255.jpg
 

प्रकाशित मिति: १८:४२ बजे, शनिबार, चैत १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्