पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना

काठमाडौं, चैत १४: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् ।
अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १३:१२ बजे, शनिबार, चैत १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_b5b1e1a5-1774702257.jpg)