Kathmandu Press

गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन्।
गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली
Hardik ivf

काठमाडौं, चैत १३ : नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन्। शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन्।

यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्