Kathmandu Press

सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन्।
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

काठमाडौं, चैत १३ : नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन्। 

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन्।

Hardik ivf

उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन्। 

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन्।

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्