Kathmandu Press

बालेन सरकारमा सुदनले पाए तेस्रो वरियता

गोरखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गुरुङले सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
बालेन सरकारमा सुदनले पाए तेस्रो वरियता

काठमाडौं, चैत १३ : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वमा जेनजी अगुवा सुदन गुरुङले तेस्रो वरीयता पाएका छन्।

गोरखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गुरुङले सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

Hardik ivf

बालेन सरकारमा प्रधानमन्त्री र अर्थमन्त्री स्वर्णिम वाग्लेपछि उनले तेस्रो वरीयता पाएका छन्।

केहीबेरअघि प्रधानमन्त्रीसहित १५ मन्त्रीहरुले शपथ लिइसकेका छन्।

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्