Kathmandu Press

गृहमा सुदन, कानुनमा सोविता

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाउँदा परराष्ट्र मन्त्रालयमा शिशिर खनालले पाएका छन्।
गृहमा सुदन, कानुनमा सोविता

काठमाडौं, चैत १३ : जेनजी आन्दोलनबाट उदायका सुधन गुरुङले बालेन साह नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन्। उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाउँदा परराष्ट्र मन्त्रालयमा शिशिर खनालले पाएका छन्।

यस्तै, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योगमा अमरेशकुमार सिंह, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएका छन्।

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्