Kathmandu Press

बालेन शाह प्रधानमन्त्री नियुक्त 

बालेन शाह प्रधानमन्त्री नियुक्त 
Hardik ivf

काठमाडौ, चैत१२ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्