Kathmandu Press

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का
Hardik ivf

दार्चुला, चैत १२ : दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, चैत १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्