धनुषामा अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]
आज चैत शुक्ल षष्ठीका दिन साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाइएको छ।![धनुषामा अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-2_4219dfe9(1)-1774364848.jpg)
धनुषा, चैत १० : धनुषामा चैती छठ पर्वको विशेष रौनक छाएको छ। आज चैत शुक्ल षष्ठीका दिन साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाइएको छ।
जनकपुरधामका ऐतिहासिक पोखरीहरू गंगासागर, धनुषसागर, अंगराजसर लगायतका जलाशयहरूलाई सजाइएको छ।
श्रद्धालुहरूले जलाशयमा उभिएर सूर्य देवता र छठी माताको उपासना गर्दै ठेकुवा, भुसुवा, केरा र फलफूलसहितको अर्घ अर्पण गरेका छन्।


-1774364848.jpg)


प्रकाशित मिति: २०:५४ बजे, मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1774364848.jpg)





![धनुषामा अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_4219dfe9(1)-1774364848.jpg)