रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो।
काठमाडौं,चैत १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो।
बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ ।
त्यही दिन रास्वपाका सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।
प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार