डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो।
डाेटी, चैत १० : डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।
दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो।
जीप मृतक सुबोध रोकायाले चलाएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०९:०३ बजे, मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1774364848.jpg)





![धनुषामा अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_4219dfe9(1)-1774364848.jpg)