रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेता चयन गर्ने
पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
काठमाडौ, चैत १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झा का अनुसार बैठकले पार्टीको तर्फबाट संसदीय दलको नेता चयन गर्ने र अन्य केहि विविध बिषयमा छलफल हुनेछ ।
रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको हुँदा उनी नै संसदीय दलको नेता चयन हुने पक्का छ ।
प्रकाशित मिति: ०७:१९ बजे, मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1774364848.jpg)





![धनुषामा अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_4219dfe9(1)-1774364848.jpg)