Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बस्ने बताए।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने
Hardik ivf

काठमाडौं, चैत ९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत १० गते मङ्गलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बस्ने बताए।

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, चैत ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्