Kathmandu Press

अर्थविद् केशव आचार्यको निधन

उपचारका क्रममा आचार्यको अन्नपूर्ण न्यूरो हस्पिटलमा आज बिहान निधन भएको बताइएको छ।
अर्थविद् केशव आचार्यको निधन

काठमाडौं, चैत ९ : अर्थविद् केशव आचार्यको निधन भएको छ।

उपचारका क्रममा आचार्यको अन्नपूर्ण न्यूरो हस्पिटलमा आज बिहान निधन भएको बताइएको छ।

मस्तिष्कघात भएपछि उनलाई न्यूरो हस्पिटल भर्ना गरिएको थियो। उनको पार्थिव मंगलबार अन्त्येष्टि गरिने बताइएको छ।

७२ वर्षीय आचार्यका श्रीमती, एक छोरा र एक छोरी छन्

प्रकाशित मिति: १४:३० बजे, सोमबार, चैत ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्