कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]
![कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-10_a79db51e-1774083639.jpg)
काठमाडौं, चैत ७ : जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले जेनजी आन्दोलन खाेलामा प्रतिवेदन झाेलामा, जेनजीहरू नारामा आमा रारामा तथा कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।



-1774083642.jpg)



प्रकाशित मिति: १४:५० बजे, शनिबार, चैत ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












