Kathmandu Press

इनिशा विकको न्यायको लागि माइतिघरमा धर्ना [तस्विरहरू]

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आज काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
इनिशा विकको न्यायको लागि माइतिघरमा धर्ना [तस्विरहरू]

काठमाडाैं, चैत ७ : सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आज काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। 

शनिबार लामगादे पौडेली बंश समाज केन्द्रिय समिति र सम्पूर्ण नागरिक समाजका अगुवाहरुले बृहत धर्ना कार्यक्रम गरेका हुन्।

Hardik ivf

photo-5_dbe3c7f8-1774078171.jpg

photo-6_e1eafd0b-1774078172.jpg

photo-2_65483ca1-1774078170.jpg

photo-1_a0b48b2e-1774078170.jpg

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, चैत ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्