प्रधानमन्त्री सुशीला कार्कीले गरिन् जानकी मन्दिरमा पूजा [तस्विरहरू]
बालेनलाई सत्ता सुम्पिनुअघि देश दौडाहामा रहेकी उनले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।![प्रधानमन्त्री सुशीला कार्कीले गरिन् जानकी मन्दिरमा पूजा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/photo-17_b894d209-1773991046.jpg)
धनुषा, चैत ६ : प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन्।
बालेनलाई सत्ता सुम्पिनुअघि देश दौडाहामा रहेकी उनले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।
शुक्रबार बिहान १५ मिनेटमा प्रधानमन्त्री कार्कीले चनदननाथ मन्दिरमा पुजा गरेकी थिइन्। त्यसछपि नेपाली सेनाको हेलिकोप्टरमा जनकपुर आएकी हुन्।





प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, चैत ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![प्रधानमन्त्री सुशीला कार्कीले गरिन् जानकी मन्दिरमा पूजा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-17_b894d209-1773991046.jpg)