Kathmandu Press

प्रधानमन्त्री सुशीला कार्की कर्णाली घुमघाममा 

प्रधानमन्त्री सुशीला कार्की कर्णाली घुमघाममा 
Hardik ivf

काठमाडौं, चैत ५ : प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा गएकी छन्।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तपुर्वक सम्पन्न भएकामा मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिन कर्णाली पुगेको उनको सचिवालयले जनाएको छ । यही अवसरमा उनी रारा ताल पनि पुगेक छन्। उनी चुनाव सम्पन्न भए लगत्तै विभिन्न क्षेत्रको भ्रमण गरेकी छन् । 
 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, चैत ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्