यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण निर्माण भइसकेको छैन। संसद् भवन पूर्ण निर्माण नभएपछि अस्थायी हल तयार पारेर शपथ ग्रहण गराइँदैछ।![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/photo-45_5503a18f-1773839671.png)
काठमाडौं, चैत ४ : आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भइरहेको छ।
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण निर्माण भइसकेको छैन। संसद् भवन पूर्ण निर्माण नभएपछि अस्थायी हल तयार पारेर शपथ ग्रहण गराइँदैछ।
सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भइरहेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा पुरानो संघीय संसद् भवन पूर्णरुपमा ध्वस्त भएको छ । उक्त भवन ध्वस्त भएपछि शपथका लागि सिंहदरबारभित्रै वैकल्पिक व्यवस्था मिलाइएको हो ।





























प्रकाशित मिति: १८:५९ बजे, बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

