Kathmandu Press

काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना

काठमाडौंबाट शव बोकेर गएको हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो।
काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना
Hardik ivf

काठमाडौं, चैत ४ : खोटाङमा हेलिकोप्टर दुर्घटना भएको छ। 

काठमाडौंबाट शव बोकेर गएको हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बारीमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, चैत ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्