Kathmandu Press

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालो पट्टि बाँधेर प्रदर्शन [तस्बिरहरू]

जेनजी मुभमेन्ट अलायन्स सहित विभिन्न समूहमा आबद्ध युवाहरूले सोमबार माइतीघरमा धर्नामा बसेका हुन्। उनीहरूले आँखामा कालो पट्टि बाँधेका छन्। 
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालो पट्टि बाँधेर प्रदर्शन [तस्बिरहरू]

काठमाडाैं, चैत २ : जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा युवाहरू धर्नमा बसेका छन्। 

जेनजी मुभमेन्ट अलायन्स सहित विभिन्न समूहमा आबद्ध युवाहरूले सोमबार माइतीघरमा धर्नामा बसेका हुन्। उनीहरूले आँखामा कालो पट्टि बाँधेका छन्। 

जेनजी आयोगको प्रतिवेदन मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोगजस्तै नबनाउन पनि उनीहरूले माग गरेका छन्। उनीहरूले हिजाेदेखि नै प्रदर्शन गरेका हुन्।

photo-7_bb31b055---Copy-1773652644.png

photo-13_da4553a4---Copy-1773652638.png

photo-9_e7d21fa4---Copy-1773652628.png

photo_699608cf---Copy-1773652637.jpg

photo-11_c77627f0---Copy-1773652632.png

photo-11_1a9df980---Copy-1773652628.png

photo-14_c0de542e---Copy-1773652632.png

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, चैत २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्