Kathmandu Press

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठामडाैं, चैत १ : जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन २४ फागुनमा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययनपछि यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएकी थिइन्। तर, सरकारले सो प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक गरेको छैन।

photo-6_1339a637-1773570456.png

photo-6_562b6655-1773570437.png

photo-1_d3e03a4d-1773570437.png

photo-4_c20d36dc-1773570431.png

photo-9_c33a316a-1773570417.png

photo-8_ff13a85d-1773570424.png

photo-2_3198c5ab-1773570431.png

photo-14_08e74ab8-1773570409.png

photo-13_7083869c-1773570409.png

photo-15_9682f285-1773570406.png

photo-16_87deb516-1773570406.png

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्